पोखरा महानगरपालिकामा लबिङ सेन्टर, अब भिडियोबाटै बैठक

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्यञ्जुले बिहीबार भिडियो कुराकानी गरे । नगरपालिका संघका अध्यक्षसमेत रहेका ब्येञ्जुसँग पोखराका मेयर जिसीले स्थानीय सरकार गठन भएको २ वर्ष बितिसक्यो, संघले के काम गर्दैछ ? भन्ने प्रश्न राखे । ब्यञ्जुले उत्तर दिए ‘अहिले हामी संस्थागत सुुदृढिकरण गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध बढाउने लगायतका काम … Continue reading पोखरा महानगरपालिकामा लबिङ सेन्टर, अब भिडियोबाटै बैठक